दुर्गा पाण्डे - शिक्षक
दुर्गा पाण्डे यस श्री खड्गकाली माध्यमिक बिद्यालयको आधारभूत तह शिक्षक हुनुहुन्छ । उहाँ मिति २०८१ माघ ८ देखि नि.मा.वि. तहको तृतीय श्रेणीको (नेपाली) शिक्षकको रुपमा यस विद्यालयमा कार्यरत हुनुहुन्छ ।
शिक्षा क्षेत्रमा मात्र नभई उहाँ संगित, साहित्य, भाषा तथा अन्य सामाजिक क्षेत्रमा पनि दखल हुनुहुन्छ ।
- नाम थर: दुर्गा पाण्डे
- जन्म मिति: २०४९ वेशाख २५
- स्थायी ठेगाना: रामपुर-५, पाल्पा
- नागरिक: नेपाली
- नागरिकता नं.: ४११०२७/१०३२१८
- शैक्षिक योग्यता: एम.एड. (नेपाली)
- विद्यालयमा नियुक्ति मिति: २०८१ माघ ८
- तह: आधारभूत (स्थायी)
- सम्पर्क नं.: 9861100971
- इमेल: durga.nyoupane99@gmail.com